परवानीपुरमा रहेको महिला साना किसान कृषि सहकारि संस्थाको नवौँ वार्षिक साधारणसभा सम्पन्न

155
Friendship Mobile

सर्लाहीको परवानीपुरमा रहेको महिला साना किसान कृषि सहकारि संस्थाको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिवार लालबन्दी नगरपालीका १६ परवानीपुरमा रहेको श्री डिम जनता माध्यमिक बिद्यालयको प्रांगणमा बार्षिक साधारणसभा आयोजना गरिएको हो ।

सहकारिकी अध्यक्ष मिना स्यांगतानको अध्यक्षता एवं लालबन्दी नगरप्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको प्रबन्धक मधु गौतमले जानकरि दिनुभयो ।