‘मेरो शरिर मेरो अधिकार, बलात्कार बन्द गर’ भन्दै कटकरियामा सोमबार गरियो ¥याली तथा दिप प्रज्वलन

महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार रौतहटको कटहरिया नगरपालीकामा ¥याली तथा दिप प्रज्वलन गरिएको छ ।
थप पढ्नुहोस्...

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव पक्राउ

भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव पक्राउ परेका छन् । कृषि कानुनको विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी
थप पढ्नुहोस्...

रौतहटको राजपुर बमकाण्डका फरार प्रतिवादी महताव आलम पक्राउ

रौतहटको राजपुर फरहदवा बमकाण्डका फरार प्रतिबादी मो.महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसका सांसद एवंम्
थप पढ्नुहोस्...

बाराको निजगढमा पनी घन्कियो ‘राजा आउ, देश बचाउ’को नारा

खड्ग प्रसाद उप्रेती/निजगढ बाराको निजगढमा सोमबार ‘राजा आउ, देश बचाउ’ भन्दै नाराबाजी र मोटरसाईकल ¥याली भएको छ ।
थप पढ्नुहोस्...

बारामा कोरोना संक्रमित ७१ बर्षिय बृद्धाको मृत्यु

बारामा कोरोना संक्रमित एक महिला को मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकि ७१ बर्षिय संक्रमितको मृत्यु भएको
थप पढ्नुहोस्...

नरेन्द्र मोदीलाई ‘हत्यारा’ भन्दै लण्डनमा प्रदर्शन

भारत सरकारले ल्याएको नयाँ कृषि कानुनको विरोधमा उत्रिएका भारतीय किसानहरुप्रति ऐक्यबद्धता जनाउँदै मध्य लण्डनमा ठूलो
थप पढ्नुहोस्...

सर्लाहीको मलंगवा सोनवरसाको गोरखकाली हनुमान मन्दिर नाका आंसिक रुपमा खुल्यो

सर्लाहीको मुख्य नाका मलंगवा सोनवरसाको गोरखकाली हनुमान मन्दिर नाका संचालनमा आएको छ ।   लामो समयदेखि भारतीय सिमानाका
थप पढ्नुहोस्...

अब सबै एकल महिलाले समाजिक सुरक्षा भत्ता पाउने

अब सबै एकल महिलाले समाजिक सुरक्षा भत्ता पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ‘सामाजिक सुरक्षा (पहिलो
थप पढ्नुहोस्...

‘बलात्कारीलाई फाँसी दे, महिला हिंसा बन्द गर’ भन्दै महिला संगठनले गर्‍यो बिरोध र्‍याली

राैतहट जिल्लाकाे सदरमुकाम गाैरमा महिलाहरूले र्‍याली निकालेकाे छन् । "लैंगिक हिंसा अन्त्यकाे प्रतिबद्धता "व्यक्ति समाज र
थप पढ्नुहोस्...

तपाईंको दिन र समय कस्तो रहन्छ ! आज मङ्सिर २२ गते सोमबारको राशिफल पढ्नुहोस् ।

मेष - डरको डरलाग्दो राक्षससँग लड्न आफ्नो विचारमा केही सकारात्मक सोच राख्नुहोस्, अन्यथा तपाईं यो कट्टर भूतको निष्क्रिय र
थप पढ्नुहोस्...