लायन्स क्लव अफ निजगढ सिटीको पहिलो अधिवेशन सम्पन्न

लायन्स क्लव अफ निजगढ सिटी को मिति २०७८ वैशाख १७ गते शुक्रबार पहिलो अधिवेशन होटल रुद्राक्ष मा सम्पन्न भएको छ ।
थप पढ्नुहोस्...

लालबन्दीमा दुर्घटना गराएर फरार ट्रक र चालक १२ दिनपछि पक्राउ

१२ दिनअघि एक जनाको ज्यान जाने गरी दुर्घटना गराएर फरार भएको ट्रक र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । यही बैशाख
थप पढ्नुहोस्...

दुबै मृगौला फेल भएका बबरगञ्जका १८ बर्षिय मुकेशलाई सहयोग गर्न अपिल

सर्लाहीको चन्द्रनगर गाउँपालीका बस्ने १८ बर्षिय मुकेश राउतको दुबै मृगौलाले काम गर्न छोडेपछि परिवार समस्यामा परेको छ ।
थप पढ्नुहोस्...

युवा संगठन नेपाल स्याङ्जाको जिल्ला भेला सम्पन्न, १३ सदस्यीय जिल्ला कमिटी …

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल स्याङ्जाले सोमबार वालिङ् नगरपालिका को बायखोला स्थित सहिद स्मृति भवनमा
थप पढ्नुहोस्...

कोरोना प्रभाव : लालबन्दीका विद्यालय अनिश्चितकालिन बन्द

सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन
थप पढ्नुहोस्...

फेरि जंगली हात्ति आतंक : लालबन्दीमा ३ घरमा क्षति

जंगली हात्तीको समूहले आइतवार राती सर्लाहीको लालबन्दी नगरपालिका ११ बाहुनी भन्ने स्थानमा तीनवटा घरमा सामान्य क्षति
थप पढ्नुहोस्...

प्रदेश २ मा मास्क नलगाउनेहरुबाट प्रहरिले उठायो करिव ३ लाख बढी राजस्व

प्रदेश २ प्रहरी कार्यालयले गएको एक हप्तामा मास्क नलगाउनेहरुबाट जरिवानास्वरुप साढे तिन लाखभन्दा बढी राजस्व संकलन गरेको छ
थप पढ्नुहोस्...

प्रदेश २ : एकपछि अर्को जिल्लामा लकडाउन तयारी

लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता
थप पढ्नुहोस्...

देश र श्रीपेच जोगाउने महाअभियान अन्तर्गत बिर गोर्खालीले ग¥यो चितवनमा मोटरसाईकल ¥याली

हिन्दु राष्ट्र सहितको राजा हुनुपर्छ भन्दै अभियान चलाई रहेको वीर गोर्खाली (ATF)ले शनिवार मध्यान्ह चितवनको टाँडिमा
थप पढ्नुहोस्...

आज रामनवमी, अयोध्यापुरीमा राम-सीताका मूर्ति प्रतिस्थापन गरिँदै

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र
थप पढ्नुहोस्...