सर्लाही बिषेश

राष्ट्रिय शक्ति नेपाल सर्लाही जिल्ला कमिटिद्वारा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

हिन्दु राष्ट्र सहितको राजा हुनुपर्छ भन्दै अभियान चलाईरहेको राष्ट्रिय शक्ति नेपाल सर्लाही जिल्ला कमिटिले बुधवार
थप पढ्नुहोस्...

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम…

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुको आइतवार सदरमुकाम मलंगवामा पदस्थापन
थप पढ्नुहोस्...

चन्द्रनगरमा दोश्रो राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीताको प्रदेश सांसद महतोले गरे उद्घाटन

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सर्लाहीको चन्द्रनगरमा खेलकुद प्रतियोगीता सुरु भएको
थप पढ्नुहोस्...

गोडैतामा राष्ट्रिय लोकतन्त्र दैनिकको शाखा विस्तार

डेढ दशक भन्दाबढी समयदेखि सर्लाही जिल्लाबाट लगातार रुपमा प्रकाशित हुँदै आइरहेको जिल्लाको एकमात्र बहुभाषिक पत्रिका
थप पढ्नुहोस्...

सर्लाहीका पत्रकारहरुलाई थप जिम्मेवार पत्रकारितामा उन्मुख गराउन प्रयास गर्ने नवनिर्वाचि अध्यक्ष…

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सर्बसम्मत निर्वाचित अध्यक्ष टंक बहादुर क्षेत्रीले सर्लाहीका पत्रकारहरुको हक हितका
थप पढ्नुहोस्...

अक्सफोर्डमा समाज रुपान्तरणमा महिला समुहको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सर्लाहीको लालबन्दीमा रहेको अक्सफोर्ड एकेडेमीले शनिवार समाज रुपान्तरणमा महिला समुहको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम
थप पढ्नुहोस्...

उद्योग वाणिज्य संघ लालबन्दीको सातौँ साधारणसभा सम्पन्न

राज बिश्वकर्मा/लालबन्दी | उद्योग बाणिज्य संघ लालबन्दीको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सर्लाही जिल्ला
थप पढ्नुहोस्...

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा टंक क्षेत्री

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षतामा पत्रकार टंकबहादुर क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । आइतवार
थप पढ्नुहोस्...

सामी परियोजनाले ग¥यो जिल्लाका पत्रकारहरुसँग छलफल

सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले वैदेशिक रोजगारको क्षेत्रमा गरिरहेको कामहरुकाबारेमा मंगलवार जिल्लाका
थप पढ्नुहोस्...

हरिपुर्वा नगरपालिकाबाट विद्युत चुहावट गर्ने १२ जना नियन्त्रणमा

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले सुरु गरेको विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत पाँचौ दिन बिहिवार
थप पढ्नुहोस्...