पौष २५ गतेको बिरोधसभालाई बृहत बनाउने कांग्रेस रौतहट क्षेत्र नं.३ को निर्णय

प्रधानमन्त्री केपि शर्मा ओलीले संबैधानिक ‘कु’ गरेको ठहर गर्दै नेपाली कांग्रेसले गर्ने बिरोधको कार्यक्रमलाई सफल र अझ शसक्त बनाउन रौतहटको कटहरियामा बिहिवार बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेसका जुझारु युवा नेता तथा संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को प्रमुख आतिथ्यतामा कटहरिया बजारमा रौतहट क्षेत्र नं. ३ को भेला बसेको हो । भेलाले प्रदेशसभा ‘क’ … Continue reading पौष २५ गतेको बिरोधसभालाई बृहत बनाउने कांग्रेस रौतहट क्षेत्र नं.३ को निर्णय