रौतहटका पत्रकार मिश्रा प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा चयन

365
Friendship Mobile

सर्लाही | रौतहटका पत्रकार संजय मिश्रा प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा चयन हुनु भएको छ ।

चौतारीको पोखरामा सम्पन्न नवौँ अधिवेशनबाट मिश्रा केन्द्रिय सदस्यमा चयन हुनु भएको हो । मिश्रा कटहरिया नगरपालिकामा रहेको कटहरिया एफ.एम.का प्रमुख सँगै रातोपाटी डट कम, टुडे एक्सप्रेस राष्ट्रिय दैनिक लगायतमा आबद्ध हुनुहुन्छ ।

पत्रकार मिश्रा निडर र हक्कि पत्रकारका रुपमा परिचित हुनुहुन्छ ।