काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

93
Friendship Mobile


12Shares

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं – तिहारमा काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय भएको छ। 

NTC
Nic ASia
Marvel ad

जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार सूचना जारी गर्दै आफ्नो चिनजान भएको ठाउँमा मात्र मर्यादित तरिकाले राति ९ बजेसम्म देउसी–भैलो खेल्न आग्रह गरेको हो।

उपत्यकाका तीनवटै अर्थात काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको निर्णय अनुरुप प्रहरीले सूचना जारी गरेको बताइएको छ ।

GBLIME

त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन र जुवा–ताससमेत खेल्न निषेध गरिएको सूचनामा उल्लेख छ।

हेरौं सूचना :

citizen Bank ad
Agni