२०८३ असार १५ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १५ सोमबार

गौतमको स्वर मौसमीको मोडलिङ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं– दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल मौसमी खनालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। रेडियोकर्मी पुरुषोत्तम बस्नेतको गीत जा जा गए जा बोलको गीतमा खनालले अभिनय गरेकी हुन्। उनलाई साथ दिएका छन्, विजयराज भुर्तेल र वसन्त गजुरेलले।

गायक दिनेश गौतमको स्वर तथा पुस्तक प्रसादको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्। अपांगता श्रीमान्को मायालाई लत्याएर सबलांग पुरुषको प्रेममा परेकी एक महिलाको कथालाई धिमाल फिल्मले प्रस्तुत गरेको हो। यसमा देव धिमालको लेखन तथा निर्देशन रहेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।