२०८३ जेष्ठ २७ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ २७ बुधबार

बारा : बाराको निजगढ १ सिंगौलमा खानेपानी ट्याङ्की निर्माण सुरु भएको छ । सिङ्गौल बरमबाबा खानेपानी उपभोक्ता समितिको सवा दुई लाख लिटर क्षमताको खानेपानी ओभरहेड ट्याङ्की निर्माण सुरु भएको हो ।ओभरहेड ट्याङ्कीको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले बुधबार एक कार्यक्रमका विच शिलान्यास गरेका छन् ।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराको सहयोगमा निर्माण हुन लागेको ओभरहेड ट्याङ्की निर्माण भएपछि भरतगञ्ज सिंगौ क्षेत्रमा पर्ने वडा नम्बर १,२ र ३ का नागरिकहरुलाई खानेपानीमा सहजता वडा नं. १ का वडा अध्यक्ष मंगले लोप्चनले बताए ।वडा नम्बर १ अन्तर्गत नै पर्ने नमुना खानेपानी उपभोक्ता समिती अन्तर्गतको सबा दुई लाख लिटर क्षमताको नमुना खानेपानी योजना समेत चाडै निर्माण हुनेछ ।शिलान्यास कार्यक्रथममा जिल्ला खानेपानी डिभिजन कार्यालयका डि इन्जिनियर जक्की अहमद्, खानेपानी समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।