२०८३ असार २२ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २२ सोमबार

क्षितिज बिश्वकर्मा | सर्लाही

पर्सा गाउँपालीकाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

बुधवार गाउँपालिकाको वडा नम्बर २ नारायणपुर बोर्डरमा खटिएको प्रहरी टोलीले प्रदेश २–००४ प ४०९७ नम्बरको मोटरसाईकललाई रोकि चेकजाँच गर्दा संग्रामपुरका २२ बर्षिय फिरोज अन्सारिको साथबाट लागुऔषध बरामद गरिएको प्रहरीले बताएको छ ।

अन्सारिको साथबाट नाईट्रोभेट १० नामक ट्याब्लेट १२ ओटा, नाईट्रोजाम २ ओटा गरि १४ ओटा ट्याब्लेट लागुऔषध बरामद भएको छ ।

लागुऔषध सहित अन्सारिलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।