२०८३ जेष्ठ १६ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १६ शनिबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने निर्णय गरेको छ। राप्रपाले प्रेस विज्ञप्ति जारी गर्दै चैत १६ गते काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने घोषणा गरेको हो। 

राप्रपाले गत फागुन ९ गते राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित सरकारलाई ४० बुँदे माग पेस गरेको थियो। सोही माग कार्यन्वयनका लागि देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम र काठमाडौंमा जनसंघर्ष गर्ने निर्णय भएको पार्टी प्रपक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

राप्रपाले पूर्व तयारीका लागि बुधबार काठमाडौंमा सबै जिल्लाकाको प्रतिनिधिमूलक आन्दोलनसम्बन्धी प्रशिक्षण गरेको छ। आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विषय प्रशिक्षित गरेका थिए। 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।