२०८३ जेष्ठ ९ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ९ शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले बैसाख ४ गते मगंलबार साँझ निजगढमा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

पार्टी कार्यकर्ताको हत्याको विरोधमा राप्रपा निजगढले गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै मसाल जुलुस सहित प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा नाराबाजी गरेका थिए ।

निजगढको सहिद चोकबाट सुरु भएको सो प्रदर्शन पूर्वपश्चिम राजमार्गको बुद्ध चोक परिक्रममा गरेर शहिदमा आएर कोण सभामा परिणत भएको थियो ।

सभामा बोल्दै राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीले आफूहरुको आन्दोलन जारी रहेको र राज संस्था पुर्नवहानी नभएसम्म जारी रहने बताए ।

राप्रपाको गत हप्ता भएको काठमाण्डौं केन्द्रीत आन्दोलनको क्रममा प्रहरीको अश्रुग्यास लागेर मृत्यु भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको हत्याको विरोधमा कार्यकर्ताहरुले देशव्यापी प्रदर्शन गरेका छन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।