२०८३ जेष्ठ २८ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ २८ बिहीबार

लालबन्दी, २८ जेठ । सर्लाहीको लालबन्दी नगरपालिका १२ का २५ जना महिलाहरुले ब्यवसायीक ब्युटिपार्लर तालिम सम्पन्न गरेका छन ।

वडा नम्बर १२ को आर्थिक सहयोगमा लर्ड बुद्ध सिप तथा तालिम केन्द्र लालबन्दीले आयोजना गरेको तालिमको बुधबार एक औपचारीक कार्यक्रममार्फत समापन गरिएको हो । सो वडाका २५ जना महिलाहरुको सहभागीतामा संचालित तालिम ४५ दिनसम्म चलेको थियो ।

वडाध्यक्ष दुर्गा बहादुर आलेको प्रमुख आतिथ्य र सर्लाही सौन्दर्य संघकी अध्यक्ष सरु श्रेष्ठको विशिष्ट आतिथ्यतामा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्थाका अध्यक्ष घमराज श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्नै वडाले निशुल्क रुपमा ४५ दिनको ब्युटिपार्लर तालिम संचालन गरेकोमा सहभागीहरुले वडा कार्यालय र आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।