बतास समूहसँग नाम जोडिएपछि आरजु राणाको स्पष्टीकरण

148
Friendship Mobile

काठमाण्ठौँ | काँग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा) ले बतास समूहसँग आफ्नो कुनै आबद्धता नरहेको बताएकी छन् ।

सञ्चारमाध्यममा आरजुको पनि बतास समूहमा संलग्नता रहेको सार्वजनिक भएपछि उनले सो संस्थामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएकी हुन् ।

उनले आफू विभिन्न ६ वटा संस्थामा बाहेक अन्यत्र कतैपनि आबद्ध नभएको दावी गरेकी छिन् ।