२०८३ असार ३१ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार ३१ बुधबार

बागमतीमा भएको सवारी दुर्घटनामा हरिवनका एक जनाको मृत्यु

सर्लाही | बागमतीमा भएको सवारी दुर्घटनामा परि हरिवनका एक जनाको ज्यान गएको छ ।

बागमती नगरपालिका ११ स्थित बागमती पुलमा शुक्रवार साँझ सवा सात बजे पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको टिप्पर सँग मोटरसाईकल ठोक्किएको थियो ।

ना७ख ८३०० नम्बरको टिपरले बा ८४ प ५९०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा हरिवन नगरपालीका ५ घुर्कौली बस्ने ३५ बर्षका सुनिल बम्जनको टाउकोमा चोट लागी गम्भिर घाईते भएका थिए ।

घाईते बम्जनलाई उपचारका लागि रौतहटको चपुरस्थित चन्द्रपुर अस्पतालमा पु¥याईएकोमा राती साँडे ८ बजे उनको मृत्यु भएको थियो ।

टिप्पर र टिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरिक्षक डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।