२०८३ जेष्ठ २८ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ २८ बिहीबार

सर्लाहीको लालबन्दीमा लाग्ने भनिएको गोलभेडा महोत्सव कोरोनाका कारण स्थगित

सर्लाही | लालबन्दी नगरपालिकामा लाग्ने भनिएको गोलभेडा महोत्सव नहुने भएको छ । लालबन्दीमा वडा नम्बर ६ ले आयोजना गर्न लागेको गोलभेडा महोत्सव कोभिडका कारण रोकिएको हो ।

देशकै दोश्रो ठुलो तरकारि तथा गोलभेडा उत्पादन हुने जिल्लाकै चर्चित नगरी लालबन्दीमा महोत्सवको तयारि समेत थालिसकिएको थियो ।

देशमा देखिएको कोरोना भाईरसको आमिक्रोन भेरियन्ट संक्रमणको त्रास र प्रशासनको २५ जना भन्दा धरै भेला नुहुनु भन्ने निर्देशनका कारण महोत्सव रोकिएको लालबन्दी नगरपालिका ६ का वडाध्यक्ष उज्वल कुमार कार्किले जानकारि दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।