निजगढ नगरपालिका १२ मा गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता

178
Friendship Mobile

बाराकाे निजगढ नगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता लिएका छन् । ११४१मत गन्दासम्म मेयर सुरेश कुमार खनाल ५९५, एमालेका सुरथ पुरीले ५४६ मत सहित पछ्याइ रहेका छन् ।

त्यस्तै उपमेयर तर्फ गठबन्धन( माओवादी केन्द्र ) तर्फका रविराज दङ्गालले ५९५ र एमाले तर्फका सोममाया थिङ्गले ५४५मत हात पारेका छन ।

वडा नं १३ अध्यक्षमा कांग्रेसका ज्ञान बहादुरकाे ५९५ मत र एमालेकाे युवक मोत्तानले ५४६ मतसहित पछ्याउँदै छन् ।