निजगढ ६ मा ११ सय मत गणना : एमालेको अग्रता

196
Friendship Mobile


बारा । बाराको निजगढ वडा नं. ६ मा एमालेले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार घनश्याम तिमल्सिनाले ५६ मतले अग्रता लिएका हुन् ।
तिमल्सिनाले ४२६ मत ल्याउँदा राप्रपाका राउतले ३७० र गठबन्धनका धनमाया लामाले १३२ मत ल्याएकी छिन् । राउत चुनावको मुखमा कांग्रेस सभापति पद त्यागेर राप्रपा प्रवेश गरेका थिए ।


मेयर–उपमेयर पदको अवस्था
मेयर :
सुर्य–५००
गठबन्धन (रुख)– ३६८
हलो –९९
गिटार– १२
उपमेयर:
सुर्य ४२६
हसिँया हथौडा ४०५
हलो–१४१
गिटार–१५