निजगढ ५ मा ८ सय मत गणना: गठबन्धनको अग्रता

207
Friendship Mobile

 बाराको निजगढ वडा नं. ५ मा गठबन्धनले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार पिताम्बर गौतम (सहदेब)ले ८० मतले अग्रता लिएका हुन् ।

गौतमले ४१३ मत ल्याउँदा एमालेका सुर्यबहादुर थापा मगर धनमाया लामाले ३३३ मत ल्याएका छन भने राप्रपाका शिव कुमार प्रधानले २० मत ल्याएका छन ।

मेयर–उपमेयर पदको अवस्था
नगर प्रमुख:
नेकपा उम्मेदवार एमालेका सुरथ पुरी: ४९७
गठबन्धकका उम्मेदवार सुरेश खनाल:२३८
राप्रपाका उम्मेदवार सावित्री देवि भारती: २२
नगर उपप्रमुख:
नेकपा एमालेका उम्मेदवार सोममाया थिङ्ग: ३२१
गठबन्धकका उम्मेदवार रविराज दंगाल: २९
राप्रपाका उम्मेदवार बासुदेव तिमल्सिना: ३७०