निजगढ ४ मा ५ सय मत गणना: गठबन्धनको अग्रता

212
Friendship Mobile

 बाराको निजगढ वडा नं. ४ मा गठबन्धनले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार बिसन सापकोटाले १७ मतले अग्रता लिएका हुन् ।

सापकोटाले २३९ मत ल्याउँदा एमालेका जय राम कुवरले २२२ मत ल्याएका छन ।

मेयर–उपमेयर पदको अवस्था
मेयर
सुर्य : १२५
गठबन्धन (रुख) : २१९

उपमेयर
सुर्य : १८८
हसिँया हथौडा : २४५