दाङमा आगलागीबाट २३ घर जलेर नष्ट

145
Friendship Mobile

बुटवल  । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा आगलागीबाट २३ घर जलेर नष्ट भएका छन् । आज आइतबार भएको आगलागीबाट घर र गोठ जलेर नष्ट भएका हुन् । 

Tata

वडा सचिव दीपक कुमार रानाले बस्तीमा लगेको आगोबाट २३ घर जलेको जानकारी दिए । उनले सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । मानवीय क्षति नभएको बताउँदै उनले अन्य क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।