२०८३ श्रावण ३१ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण ३१ आईतवार

मेचीमहाकाली बुहारी सयुक्त आवाज प्रदेश नं. २ को संयोजकमा पुजापाठक तिमिल्सिना चयन

मेचीमहाकाली बुहारी सयुक्त आवाज प्रदेश नं. २ को संयोजकमा पुजापाठक तिमिल्सिना चयन हुनुभएको छ । मेचीमहाकाली बुहारी सयुक्त आवाजको रौतहट संयोजक रहेर सक्रिय रुपमा काम गर्दै आउनुभएकी तिमल्सिनालाई कार्तिक २६ गते मंगलबारबाट कार्यभार सम्हाल्ने गरि प्रदेश संयोजक चयन गरिएको हो ।

वर्षाै देखि दर्ता भएर पनी गुमनाम अवस्थामा रहेको मेचीमहाकाली बुहारी सयुक्त आवाजलाई तिमल्सिना पदमा आएदेखि बिभिन्न रचनात्मक कार्य गर्दै चर्चाको शिखरमा पु¥यान भुमिका खेल्नुभएको श्रोतको दाबि छ ।

संस्था चर्चामा आएपछि उदेश्य अनुसारका कामहरु समेत निरन्तर भईरहेको बताईएको छ । आवाजले रौतहट लगाएतका जिल्लाहरुमा बिभिन्न परिवारमा पारिवारिक मिलापको कार्य पनी गर्दै छ भने अन्य सामाजिक कार्यमा पनी आवाज सक्रिय रहँदै आएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।