२०८३ भाद्र २६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २६ शुक्रबार

लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते बर्दिबासमा हुने

सर्लाही । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरिएको छ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी असोज १६, १७ र १८ गते महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको थियो। तर विशेष परिस्थितिको कारण उक्त मितिमा महाधिवेशन सम्पन्न गर्न सम्भव नभएपछि नयाँ मिति तय गरिएको प्रतिष्ठानले जनाएको छ। 

बिहीबार बसेको प्रतिष्ठानको सचिवालय बैठकले महाधिवेशन असोज २२, २३ र २४ गते गर्ने निर्णय गरेको अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महाधिवेशन महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आयोजना हुनेछ । बर्दिबासमा महाधिवेशन हुने भएपछि तिब्र रुपमा त्यसको तयारी तथा ब्यवस्थापनका लागी प्रदेश समिती जुटिसकेको जनाईएको छ । 

प्रतिष्ठानको महाधिवेश मिति यसअघि पनि सरेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।