सांसद प्रभु शाहले गरे दसैं भत्ता फिर्ता

240
Friendship Mobile

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य प्रभु शाहले दसैं भत्ता फिर्ता गरेका छन् ।

कोरोना महामारी कारण मुलुक संकटमा रहेकाले दसैं भत्ता दिइनु उपयुक्त नमान्ने भन्दै ६४ हजार ७० रुपैया फिर्ता गरेको विज्ञप्ती निकालेर जानकारी दिएका हुन् ।