भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ

264
Friendship Mobile

विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गरेका पुण्य गौतम पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

गौतमले भारतका सेना प्रमुख एम एम नरवाणेलाई कालो झण्डा देखाउने बताउँदै आएका थिए । नरवाणे आजबाट दिन दिवसीय नेपाल भ्रमणमा आउँदैछन् ।

नरवाणेले नेपालसँग सीमा विवाद हुँदा देहरादूनमा पुगेर घुमाउरो पाराले नेपालमाथि चीनको उक्साहटमा परेको आरोप लगाएका थिए । रिपोर्टर्स नेपालबाट…