बहुजन समाज परिषद नेपालको ईश्वरपुरमा जनसम्पर्क तथा समिती बिस्तार

449
Friendship Mobile

बहुजन समाज परिषद नेपालले शुक्रवार सर्लाहीको ईश्वरपुरमा जनसम्पर्क तथा समिती बिस्तार गरेको छ । बहुजन समाज परिषद नेपालको राष्ट्रिय संगठन प्रभारि एवं बरिष्ठ नेता राजाराम पासवानको बिशेष पहल एवं आतिथ्यतामा ईश्वरपुरमा ३५ सदसिय नगर समिती गठन गरिएको छ ।

समितीको अध्यक्षमा जलेश्वर राम, उपाध्यक्षमा दरिया माझि, श्यामदेवि बिक र नरेन्द्र राम, सचिवमा धर्मेन्द राम र कोषाध्यक्षमा सुरेन्द्र माझि लगाएत ३५ जनाको कमिटि गरिएको छ । सोषक होईन अब दलित समुदाय साषक बन्नुपर्छ भन्ने अभियानका साथ कमिटि गठन गरिएको नवगठिन समितीका अध्यक्ष जलेश्वर रामले बताए ।

शनिवार पनी परिषदले रामनगरमा समिती गठन गर्ने नेता पासवानले जानकारि दिए ।