रौतहट प्रहरिद्वारा १८० लिटर घरेलु मदिरा नष्ट


बिभिन्न मितिमा बरामद अवैध घरेलु तयारि मदिरा प्रहरिले हिजो बुधवार नस्ट गरेको छ ।
ईलाका प्रहरि कार्यालय गरुडा रौतहटको टोलीले बिभिन्न मितीमा सवारि चेकजाँचको क्रममा फेला पारेको १८० लिटर तयारि अवस्थाका घरेलु मदिरा नष्ट गरेको हो ।
प्रहरिका अनुसार गौर चपुर सडक खण्ड नजिकै ईलाका प्रसासन कार्यालय र गरुडा नगरपालीका गरुडाका प्रतिनिधिहरुको उपस्थितीमा मदिरा नष्ट गरिएको हो ।