कक्षा १२ को नतिजा माघकाे पहिलो सातामा आउने

394
Friendship Mobile

कक्षा १२ को परीक्षा माघकाे पहिलो साता आउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो ।

पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए ।