श्रीमानको मृत्युको शोकमा पनी कति हिम्मत ? हेर्नुहोस प्रचण्ड र माधव नेपालको अगाडि सरस्वती मिश्र वाग्लेको भाषण…

539
Friendship Mobile

मोटरसाईकल दुर्घटनामा मृत्यु भएका नेकपा सर्लाहीका ईन्चार्ज डाचाराज वाग्लेको १३ औँ दिनको पुण्य तिथिमा बिहिवार हजारविगाहमा बृहत श्रद्धाञ्जली सभा सम्पन्न भयो । हरिपुर नगरपालीका १ हजारविगाह स्थित पाँचकुमारि माबिको प्रांगणमा भएको कार्यक्रममा नेकपाका नेता तथा पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल सहितका केन्द्रिय तथा अन्य नेताहरुको उपस्थिती रह्यो ।

कार्यक्रममा उपस्थित हजारौँ भिडलाई सम्बोधन गर्दै आतिथ्यता ग्रहण गरेका नेताहरुले स्व.वाग्ले प्रति श्रद्धाञ्जली अर्पण गरे । सोहि क्रममा बोल्दै स्व.वाग्लेकी श्रीमती सरस्वती मिश्र वाग्लेले आफु स्व.वाग्लेको सपना र उद्देश्य पुरा गर्न राजनितिमा सक्रिय रुपमा लाग्ने उद्घोष गरिन् । हेर्नुहोस उनको पुरा सम्बोधन…