बेवारिसे समान भन्सार बुझाईयो

364
Friendship Mobile

रौतहट प्रहरिले बेवारिसे अवस्थामा फेला पारेको समानमा कसैको पनी दाबि नपरेपछि भन्सार कार्यालयमा बुझाएको छ ।

शनिवार बिहान ५ बजेतिर प्रहरिले गरुडा ४ मेथुरचोकमा भारतबाट भन्सार छलि भित्र्याईएको सुर्ति र सोही दिन बेलुकी ५ बजेको समयमा यमुनामाई गाउँपालीका १ को सुकदेवचोकमा रेडिमेड लेहंगा र मोटरसाईकल पार्ट्सहरु बेवारिसे अवस्थामा फेला पारेको थियो ।

करिव ६ हजार चार सय बराबरको सुर्ति र त्रिचालिस हजार बराबरको कपडा तथा मोटरसाईकलका पार्ट्सहरु स्थानियलाई सोधखोज गर्दा कसैले पनी दाबि नगरेकोले भन्सार चलान गरिएको ईलाका प्रहरि कार्यालय गरुडा बजार रौतहटले जनाएको छ ।