२०८३ श्रावण १ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १ शुक्रबार

मोटरसाईकलको ठक्करबाट बागमतीका पैदलयात्री रबिन्द्र राय गम्भिर घाईते

शनिवार सर्लाहीमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्री गम्भिर घाईत भएका छन । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत बागमती नगरपालीका ११ को राजमार्गमा सोही ठाउँका ३० बर्षका रबिन्द्र रायलाई मोटरसाईकलले ठक्कर दिएको हो ।

हरिवन नगरपालीका ५ बस्ने १७ बर्षका सुलभ बस्नेतले चलाएको ना३५प १६९४ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदलयात्री रायको टाउकोमा चोट लागेको छ भने दाईने खुट्टा भाँचिएको छ । उनको हरिवन स्थित नमुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी वीरगञ्ज रेफर गरिएको छ ।

त्यस्तै मोटरसाईकल चालक बस्नेतको हातखुट्टामा सामान्य चोट लागेको छ । उनको नमुना अस्पतालमा उपचार भएको र मोटरसाईकल प्रहरिको नियन्त्रणमा रहेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।