चन्द्रनगरमा दोश्रो राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीताको प्रदेश सांसद महतोले गरे उद्घाटन

392
Friendship Mobile

स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सर्लाहीको चन्द्रनगरमा खेलकुद प्रतियोगीता सुरु भएको छ ।

सर्लाही स्थित चन्द्रनगर गाउँपालीकाको आयोजनामा दोश्रो राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीता सुरु भएको हो । प्रतियोगीताको आईतवार प्रदेश सांसद उपेन्द्र महतोले उद्घाटन गर्नुभएको छ ।

पालीका अध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच सांसद महतोले रिवन काटेर प्रतियोगीताको उद्घाटन गर्नुभएको हो ।