प्रचण्ड शनिवार सर्लाही सदरमुकाम मलंगवा आउँदै

190
Friendship Mobile

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली शनिवार सर्लाही सदरमुकाम मलंगवा आउने भएका छन ।

मलंगवामा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र मधेशवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेशनबीचको एकता कार्यक्रममा सहभागी हुन प्रचण्ड मलंगवा आउन लागेका हुन ।

बरिष्ठ नेता आउने भएपछि माओवादी केन्द्रका जिल्ला स्थित नेता कार्यकर्ताले ब्यवस्थापन र तयारि तिब्र पारेका छन ।