२०८३ आश्विन १० शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १० शनिबार

सर्जक हेमन्त कान्छा रसाईलीको ‘के छ ज्यानलाई’ सार्वजनिक

पछिल्लो समयमा चर्चाको शिखरमा रहेका गाएक तथा सर्जक हेमन्त कान्छा रसाईलीको नयाँ म्युजिक भिडियो ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ ।

रमेश बिजीको उत्कृष्ट शब्दमा सर्जक रसाईली र निता पुनको आवाज रहेको गीतको भिडियोलाई कुमन नेपालीले निर्देशन गरेका छन । रसाईलीकै संगीत रहेको गीतको भिडियोमा नेपाली चलचित्रका लोकप्रिय नायक दिलीप रायमाझिले अभिनय गरेका छन भने नृत्यमा वुगी बुगीकी बिजेता कबिता नेपालीले रायमाझिलाई साथ दिएकी छिन ।

लोकदोहोरी गित प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीको जन्म दिनको अवसर पारेर म्युजिक भिडियोलाई रसाईलीको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

रसाईलीले पछिल्लो समय श्रोता दर्शकको मन छुने गित संगीत प्रस्तुत गरीरहेका छन भने दिन प्रतिदिन उनको लोकप्रियता समेत बढ्दो छ । छोटो समयमै सबै माझ लोकप्रिय बनिरहेका गायक तथा सर्जक रसाईलीका हरेक गीत उत्कृष्ट हुने गर्दछन ।

यो गीतमा पनि उनले निकै मेहनत गरेको देखिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।