२०८३ भाद्र ७ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ७ आईतवार

गोडैतामा जेष्ठ नागरिक र एकल महिलाहरूलाई कम्बल वितरण

सर्लाहीको गोडैता नगरपालिकाले  तराईमा जाडो  बढेको भन्दै जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ ।

गोडैता नगरपालिका वडा नम्बर – ११ माधोपुरमा बुधबार एक कार्यक्रमका बिच उक्त वडाका सबै जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई नगर प्रमुख देवेन्द्र यादवले  न्यानो कपडा (कम्बल) वितरण गर्नु भएको हो ।

नगर उपप्रमुख , वडा नम्बर – ११ का वडाध्यक्ष, वडा सदस्य लगायत स्थानीयबासीहरुको उपस्थितिमा उनीहरूलाई न्यानो कपडा (कम्बल) बितरण गरिएको गोडैता नगरपालिकाको कार्यालयले जनाएको छ  ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।