२०८३ आश्विन ११ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ११ आईतवार

२५ हजार मुल्य बराबरको पटाका बरामद

सर्लाही | प्रहरीले शुक्रवारराती करिव २५ हजार मुल्य बराबरको बिभिन्न किसिमको पटाका बरामद गरेको छ ।

राति करिव सवा ९ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक पैदलयात्रीले टाउकोमा बोकेर ल्याएको २ ओटा बोरामा पटाका बरामद भएको हो ।

प्रहरीको मोबाईल गस्ति टोलीलाई देखेपछि पटाका ल्याउँदै गरेका पैदलयात्री भने फरार भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।