कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको अग्रता

231
Friendship Mobile


कपिलवस्तुको शिवराज नगरपालिकामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । 



वडा नम्बर १ को ६०० मतगणना हुँदा मेयरमा राप्रपाले २३४ मत ल्याएको छ ।

उसलाई पछ्याइरहेको नेकपा एमालेले २११ मत ल्याएको छ । त्यस्तै, नेपाली कांग्रेसले ३४ मतका साथ तेस्रो स्थानमा छ ।