२०८३ भाद्र ७ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ७ आईतवार

मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता

बाराकाे निजगढ नगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता लिएका छन् ।४०० मत गन्दासम्म मेयर सुरेश कुमार खनाल २२४, एमालेका सुरथ पुरीले १६८ मत सहित पछ्याइ रहेका छन् ।

त्यस्तै उपमेयर तर्फ गठबन्धन( माओवादी केन्द्र ) तर्फका  रविराज दङ्गालले  २२२  र एमाले  तर्फका सोममाया थिङ्गले १६९ मत हात पारेका छन ।

वडा नं १३ अध्यक्षमा कांग्रेसका सुर्य घलानकाे २२३ मत र एमालेकाे कमान सिंहले १६७ मतसहित पछ्याउँदै छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।