नेकपा एमालेका मेयरका उम्मेदवार सुरथ पुरीको अग्रता

192
Friendship Mobile

निजगढ नगरपालिकामा ७ सय मतगणना गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार सुरथ पुरीको अग्रता रहेको छ । पुरीले ३६८ मत हासिल गरि अग्रता कायम गरेका हुन् । यस्तै उपमेयर सोममाया थिडले ३६९ मतले अगाडी रहेकी छिन् ।
गठबन्धनबाट (नेपाली काँग्रस) तर्फका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल ३२४ मत, त्यस्तै उपमेयर तर्फ गठबन्धन (माओवादी केन्द्र) का रविराज दङ्गाल ३२२ मत हासिल गरेको छ ।
वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले ३६७ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले ३२९ मत प्राप्त गरेका छन् ।