२०८३ भाद्र १३ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र १३ शनिबार

हेटौंडामा एकीकृत समाजवादी एमालेभन्दा १९ मतले अघि

 हेटौंडा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीको अग्रता कायमै छ । गठबन्धनबाट एकीकृत समाजवादीकी मीना लामा एमालेका अनन्त पौडेलभन्दा १९ मतले अगाडी छिन् ।
 
लामाले ६१९ मत प्राप्त गरेकी छन् । एमालेका उम्मेद्वार पौडेलले ६०० मत ल्याएका छन् ।
 
राप्रपाका दीपक सिंहले ५७० मत ल्याएका छन् । 

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाले ९०३ मत पाएका छन् ।  एमालेकी सुमित्रा काफ्लेले ७२४ मत ल्याकी छन् भने राप्रपाकी इन्दिरा न्यौपानेले १५४ मत पाएकी छन्  ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।