निजगढ अपडेटः १० मा ११ सय मतगणनाहुँदा गठबन्धनलाई उछिन्दै, एमालेको अग्रता

215
Friendship Mobile

निजगढ वडा नंं १० को १ हजार १ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं १० को ११ सय मतगणनाहुँदा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले ५ सय ४३ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका पदम बहादुर मोक्तनले ५ सय २४ मत ल्याई पछ्याईरहेका छन ।