कुलमानलाई हटाउने सरकारको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन

224
Friendship Mobile

काठमाडौं- नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हिजो बसेको मन्त्रिपरिषद्ले पदबाट हटाउने निर्णय गरेपछि उनको समर्थनमा ठाउँ ठाउँमा प्रदर्शन भइरहेको छ।

सोमबार घिसिङ बर्खास्तीमा परेपछि मंगलबार उनका समर्थकहरुले माइतीघरबाट बानेश्वरसम्म जुलस निकालेका छन्। जुलुसमा सहभागीहरुले उर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री केपी शर्मा ओलीको रानीनामा मागेका छन्।