२०८३ जेष्ठ ९ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ९ शनिबार

बर्दिवास घटनामा ज्यान गुमाएकी बालीका खातुन र न्यौपानेको आत्माको चिर शान्तीको कामना गर्दै बरहथवामा दिप प्रज्वलन

मंसिर ८ गत्ते बलात्कार पछि हत्या गरिएकी बालीका तथा उनको हत्याको निश्पक्ष छानबिनको माग गर्दै आन्दोलनमा उत्रीएका ब्यक्तिको ज्यान गएपछि उनिहरुको आत्माको चिर शान्तीको कामना गर्दै बिहिवार साँझ सर्लाहीको बरहथवामा दिप प्रज्वलन गरिएको छ ।

बलात्कार पछि हत्या गरिएकी ६ बर्षिय बालीका गुलाव साह खातुन र उनको हत्याको निश्पक्ष छानबिनको माग गर्दै आन्दोलनमा सहभागी हुने क्रममा प्रहरिको गोली लागी ज्यान गुमाएका बुद्धिराज न्यौपाने ‘सञ्जय’को आत्माको चिरशान्तिको कामना गर्दै दुःखको घडिमा शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै सर्लाही युवा सञ्जालले बरहथवामा साँझ दिप प्रज्वलन गरेको हो ।

साथै सञ्जालले दोषिलाई कडा कारवाहीको समेत माग गरेको छ ।


दिप प्रज्वलनस्थलमा ‘भागनारायण गुप्ता’ले कैद गर्नुभएको तश्विर (फोटोफिचर)

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।