साउदी अरबले ७ महिनापछि खोल्‍यो मक्का मदिना

216
Friendship Mobile

एजेन्सी- साउदी अरबले सात महिनापछि मुस्लिमहरुको पवित्रस्थल मक्का मदिना खुल्ला गरेको छ।

कोरोनाको माहामारी केही कम हुन थालेपछि तीन चरणमा मक्का मदिना खोलिने बताइएको छ। पहिलो चरणमा साउदीमा ६ हजार मानिसहरुलाई प्रवेश दिइनेछ।

यस्तै दोस्रो चरणमा अक्टोबर १८ देखि धेरै भन्दा धेरै १५ हजारलाई हजयात्रा र नमाजको लागि ४० हजारलाई अनुमति दिइनेछ। तर प्रवेशका लागि तीर्थयात्रीहरुलाई मोबाइलबाट आवेदन दिनु पर्नेहुन्छ।

यता, हजमन्त्रीले भनेका छन्, ‘देशका बाहिरबाट आउनेहरुलाई एक नम्बरबाट मक्का जान दिइनेछ।’