रानिगंज निवासी नेकपा नेता गौतमको निधन

420
Friendship Mobile

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका नेता ध्रुव गौतमको निधन भएको छ ।

लालबन्दी नगरपालिका–१७ रानीगञ्ज निवासी नेकपा जिल्ला कमिटी सदस्य गौतमको सोमवार दिउँसो आफ्नै निवासमा निधन भएको हो । अन्दाजी ६४ वर्षीय गौतम लामो समयदेखि ब्रेन ट्यूमर रोगबाट ग्रसित थिए । परिवारले उनलाई दुई वर्षदेखि निरन्तर उपचार गराईरहेका थिए ।

तत्कालिन नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष गौतम सर्लाहीको क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यको प्रत्यासी समेत हुन् । उज्यालो अभियानबाट …