पुर्व सांसद रानाभाटको निधन

328
Friendship Mobile

नेपालि कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाट ६६ वर्षको उमेरमा निधन भएको छ ।

उपचारका क्रममा (आज) सोमबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

रानाभाटको पार्थिक शरीरलाई भोलि मंगलबार बिहान ८ः३० देखि ९ः३० सम्म अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिने र त्यसपछि देवघाटमा अन्तेष्टी गरिने जनाइएको छ ।