२०८३ असार २५ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २५ बिहीबार

नेपाली कम्पनी जेनस सोलुसनले श्रीलंकामा जूम उपलब्ध गराउने

नेपाली सूचना प्रविधि कम्पनी जेनस सोलुसनले श्रीलंकामा जूमलाई प्रवेश गराएको छ । श्रीलंकाका लागि जूमको आधिकारिक बिक्रेता भएसँगै जेनस सोलुसनले जूमलाई श्रीलंकाको बजारमा प्रवेश गराएको हो ।  

जेनस सोलुसन नेपाल तथा भुटानको लागि जूमको आधिकारिक बिक्रेता भएर काम गर्दैं आएको छ । जूमसँगको सहकार्यमा जेनसले जूमको सःशूल्क प्याकेज उपलब्ध गराउँदै आएको छ । अब यो सेवा श्रीलंकामा पनि उपलब्ध हुनेछ । 

यी बाहेक अन्य देशमा पनि जूम उपलब्ध गराउने प्रयास निरन्तर जारी रहेको जेनसका ग्लोबल सिटीओ अञ्जनी फुयाँलले बताए । कोरोना महामारी सुरु भएसँगै भिडियो कन्फेरेन्सिङ, वेबिनार तथा मिटिङको लागि जूमको लोकप्रियता बढिरहेको छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।