२०८३ भाद्र ३ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ३ बुधबार

जितपुरमा दोश्रो भेट्रान कप फुटवल प्रतियोगीता हुने

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

कोशेली एण्ड हुलास फुटबल क्लबको आयोजनामा वडा नम्बर २ को गैरी टोलमा भेट्रान कप हुने भएको हो । गैरी टोलको खेल मैदानमा हुने फुटबल प्रतियोगिता यही मंसिर १३ गतेदेखि शुरु हुने प्रतियोगिता मुल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो ।

गैरी टोलको खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक बोम्जनले मंसिर २५ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिनुभयो । १० वटा टिमको सहभागि हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया पाउने बोम्जनले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।