२०८३ जेष्ठ ९ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ९ शनिबार

लालबन्दी नगरपालीका वडा नम्बर ५ मा नवनिर्मित किर्तन मण्डल भवनको उद्घाटन गरियो

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर ५ मा नवनिर्मित किर्तन मण्डल भवनको उद्घाटन गरिएको छ । वडा नम्बर ५ को मेगजरगञ्जमा रहेको निर्माण भएको भवनको बिहिवार एक समारोहका बिच वडा अध्यक्ष मोहन भण्डारिले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

लालबन्दी नगरपालीकाको २ लाख र वडा नम्बर ५ को ३ लाख रुपैयाँ लगानीमा निर्मित भवनको उद्घाटन गरिएको हो । स्थानियको धार्मिक आस्था तथा परम्परा संरक्षणार्थ भवन निर्माणको आग्रह पश्चात किर्तन मण्डल भवनको निर्माण गरिएको वडाध्यक्ष भण्डारिले जानकारि दिनुभएको छ ।

भवन निर्माण पश्चात सामान्य धार्मिक कार्यक्रम लगाएतका कृयाकलाप गर्नका लागी जग्गा अभाव भएपछि दोश्रो तल्लामा ट्रष्ट हाल्नका लागी आर्थीक बर्ष २०७७/७८ को बजेटबाट पुनः नगर तथा वडाले २/२ लाख छुट्याएको छ । उक्त रकमले दोश्रो तल्लामा भजन किर्तन तथा सामान्य धार्मिक कृयाकलाप गर्न मिल्ने गरि वाल उठाएर हल जस्तो बनाईने भजन किर्तन मण्डलले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।