२०८३ आश्विन १८ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १८ आईतवार

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन भएकाे विषम परिस्थितिमा  प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले साेमबार अपराह्न ३ बजे सरकारी टेलिभिजनमार्फत् देशवासीकाे नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे ।

संघीय संसद विघटन गरेर २०७८ काे वैशाखमा निर्वाचन घोषणा गर्नुभएका प्रधानमन्त्रीले संसद विघटन गर्नुकाे कारणबारे जनतासामु प्रस्ट पार्न देशवासीका नाममा सम्बाेधन गर्न लाग्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले सोमबार बिहानैदेखि आफूनिकट सांसदहरूलाइ बालुवाटारमा भेला गराएर छलफल गरिरहनुभएकाे छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।